देश/प्रदेश
स्वास्थ्य चौकी हिँडेका पुरूष मृत फेला
०

काठमाडौं, वैशाख २१-
स्वास्थ्य चौकी जान भनेर हिँडेका पुरूष मृत भेटिएका छन्। गुल्मीको मालिका गाउँपालिका-१ का ४७ वर्षीय लालबहादुर विश्वकर्मा शुक्रबार बिहान मृत भेटिएका हुन्।
लालबहादुर घरबाट केही मिटर पर लडिरहेको अवस्थामा स्थानीयले देखेर खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले बताए।
लालबहादुरको लडेरै हो कि अन्य कारणले मृत्यु भएको भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























