कर्पोरेट

कोका–कोला नेपालको ‘ड्रिंक एण्ड विन’ योजना, उपभोक्ताले २० लाखसम्म पाउने

Banner

काठमाडौं, वैशाख २-

कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै उपभोक्ताको लागि ‘ड्रिंक एण्ड विन’क्याम्पेन सार्वजनिक गरेको छ ।

यो क्याम्पेनअन्तर्गत ग्राहकले २० लाख रुपैयाँ सम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

‘ड्रिंक एण्ड विन’ क्याम्पेनअन्तर्गत उपभोक्ताले कोका–कोलाका आरजीबीे (रिटर्नेबल गिलासका) बोतलको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् ।

कम्पनीको यो योजनामार्फत विभिन्नउपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । ‘ड्रिंक एण्ड विन’क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोत्तलहरूमा स्टक रहुन्जेलसम्म जारी रहने कम्पनीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>