देश/प्रदेश
राष्ट्रिय सभा विधायन समितिको बैठकमा प्रधानमन्त्री उपस्थित
०

काठमाडौँ, चैत २२-
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएका छन् ।
सिंहदरबारमा चलिरहेको बैठकमा चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत ल्याएका योजना कार्यान्वयनबारे छलफल भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























