चितवन विशेष

नेपाली कांग्रेस चितवन–१ को क्षेत्रीय प्रवक्तामा अधिकारी

Banner

चितवन, चैत १८-

नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ को क्षेत्रीय प्रवक्तामा राजन अधिकारी चयन भएका छन् ।

क्षेत्रीय सभापति किरण भूषणसिंह ओलीको अध्यक्षतामा बसेको कांग्रेस क्षेत्रीय समितिको बैठकले अधिकारीलाई प्रवक्तामा चयन गरेको हो ।

पार्टीको बिधान आदर्श र नीति भित्र बसेर पार्टीलाई बलियो बनाउन जिम्मेवारी पूर्णरुपमा कार्यान्वयन गर्ने अधिकारीले बताए । कांग्रेसलाई बलियो बनाउन आफ्नो कार्यकालमा अझै बलियो र सशक्त बनाउने उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>