देश/प्रदेश
बैठक सुरु भएलगत्तै संसदमा विद्युत अवरूद्ध
०

काठमाडौँ, चैत १८-
प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै विद्युत बन्द हुँदा सभाकक्ष अँध्यारो भएको छ। प्रतिनिधि सभा बैठक सुरु भएको आधा घण्टामा तीन पटक विद्युत बन्द भएको हो ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयमा कांग्रेसका संजय कुमार गौतम बोल्न समय दिएलगत्तै बती गएको थियो । ।त्यस्तै आजको बैठकमा सांसद एकनाथ ढकाल र अमरेश कुमार सिंह बोलिरहँदा पनि बत्ती गएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























