चितवन विशेष

लियो क्लव चितवन माउण्ट एभरेष्टको आज होली हंगामा कार्यक्रम हुँदै

०
Banner

चितवन, चैत ११–

नेपालीहरुको अर्को ठूलो चाड फागू पूर्णीमा (होली)को अवसरमा लियो क्लव अफ चितवन माउण्ट एभरेष्टले आज (आइतबार) होली हंगामा कार्यक्रम आयोजना गरेको छ ।

होली हंगामा कार्यक्रम फोर सिजन पार्टी भेन्यु भरतपुर–९ शरदपुरमा हुँदैछ ।
कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारीको समेत प्रस्तुती रहने क्लवले जनाएको छ । कार्यक्रममा सहभागिताका लागि प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको छ । कार्यक्रममा थर्ड आइ ब्याण्डको समेत विशेष प्रस्तुती रहने क्लवले जनाएको छ । चितवनमा आज र भोलि गरी दुई दिन होली मनाइँदैछ ।

कार्यक्रमको अफिसियल मिडियामा नारायणी अनलाइन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>