राजनीति
राजीनामा माग गर्दै नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला
०

काठमाडौं, चैत ५-
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ लामिछानेको पुत्ला दहन गरेको छ ।
विद्यार्थी संघ पशुपति क्याम्पस इकाइले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरेर लामिछानेको पुत्ला दहन गरेको हुन् । सथै उनीहरुले लामिछानेको राजीनामा माग समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























