खैरहनी

चितवनमा टिप टेलरको ठक्करबाट एक जनाको मृत्यु

Banner

चितवन, चैत ३-

चितवनमा डिप टेलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति खैरहनीको मगनी चोकमा ०३–००१ख २०४३ नम्बरको टिप टेलरले पहिचान नखुलेका अन्दाजी ३०\३५ वर्षीय एक व्यक्तिलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ  । ठक्कर दिई फरार भएको टिप  टेलर र चालक मकवानपुर हेटौंडा बस्ने वर्ष ३२ को नारायण सुनामलाई आज प्रहरीले लोथरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>