समाचार
मालपोतका नासु कटुवाल र खरिदार अधिकारीले घुस लिएको आरोपमा दोषी ठहर
०

काठमाडौं, चैत २-
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी सेवाग्राहीसँग घुस लिएको आरोपमा दोषी ठहर भएका छन् ।
विशेष अदालतले शुक्रवार उनीहरूलाई दोषी ठहर गर्दै जनही ७५ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद सजाय सुनाएको छ ।
उनीहरू एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























