Breaking News

नेपालको तेस्रो विकेट गुम्यो, आरिफ ४ रन बनाएर आउट

Banner

काठमाडौं, फागुन २९-

त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ। हङकङको मोगं कोगंमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले तीन विकेट गुमाएर ११४ रन बनाएर खेलिरहेको छ।

६४ रनमा पहिलो विकेट विनोद भण्डारीलाई गुमाएको नेपालले ६५ रन बनाउँदा कप्तान रोहित पौडेल १ रन बनाएर पेभिलियन फर्किए। त्यसपछि क्रिजमा आएका आरिफ शेख पनि ४ रन बनाउँदै आउट भए।

आहिले कुशल भुर्तेल र सन्दीप जोरा क्रिजमा छन्।

यसअघि भएको नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाले रद्ध हुदा दुवै देशले एक एक अंक बाँडेका थिए। त्यसैगरी आजै हङकङ र पीएनजीबीच हुँदै छ। यो खेल नेपाली समय अनुसार पौने १२ बजेदेखि शुरु हुने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area