देश/प्रदेश
बन्दैै छ पोखराको समग्र चिनारी झल्काउने ‘पोखरा घर’
०

पोखरा, फागुन २७-
पोखरा महानगरपालिकाले पोखरा घर निर्माण गर्ने भएको छ । पृथ्वीचोकमा पोखरा घर निर्माण गर्ने भएको हो ।
भवनमा पोखराको समग्र चिनारी झल्काउने गरी बनाउन लागिएको भवनको स्थापना दिवसको अवसर पारेर मेयर धनराज आचार्यले शिलान्यास गरे छन् । साढे ७ करोड लागतमा भवन निर्माणको ठेक्का लागेको महानगरले जनाएको छ । भवन निर्माणको काम १८ महिनाभित्र सक्ने योजना छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























