खेलकुद

करण केसीले लिए पहिलो बलमा पहिलो विकेट

०
Banner

काठमाडौं, फागुन २७-

करण केसीले लिए पहिलो बलमा पहिलो विकेट लिएका छन्। त्रिकोणात्मक श्रृङ्खलामा टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको छ।

नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

यसअघि शनिबारे हङकङसँगको मैत्रिपूर्ण टी-२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>