देश/प्रदेश

मादक पदार्थ सेवन गरी लाठी प्रहार गर्दा श्रीमानको मृत्यु, श्रीमती पक्राउ

Banner

काभ्रे, फागुन २६-

काभ्रेमा कुटपिट गरी श्रीमानको हत्‍या गरेको आरोपमा श्रीमती प्रकाउ परेकी छिन् । नमोबुद्ध नगरपालिका ५ कानपुरमा श्रीमानको हत्‍या गरेको आरोपमा श्रीमती प्रकाउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार ५९ वर्षीय धनबिर दमाईमाथि ४० वर्षीया श्रीमती कमला परियारले निगालोको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेकी हुन् ।

मादक पदार्थ सेवन गरी कमलाले धनबिरमाथि लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area