क्रिकेट

हङकङले नेपाललाई दियो २१३ रनको विशाल लक्ष्य

Banner

काठमाडौं, फागुन २६-

मैत्रीपूर्ण टी-२० आई खेलमा हङकङले नेपालसामु २१३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>