राजनीति

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

Banner

काठमाडौँ, फागुन २६-

नेपाली कांग्रेसको आज बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बसेको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

नेता अर्जुन नरसिंह केसी उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>