राजनीति
प्रचण्डले बोलाए माओवादी संसदीय दलको बैठक
०

काठमाडौं, फागुन २६-
समसामयिक राजनीतिक घटनाक्रम र संसदलाई थप प्रभावकारी बनाउने नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























