राजनीति

मन्त्रीहरुको शपथ केहीबेरमा, बालुवाटारबाट शीतलनिवास लागे प्रचण्ड–ओली

Banner

काठमाडौँ, फागुन २३-
नवनियुक्त मन्त्रीहरुको शपथ केहीबेरमा सुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटारबाट शीतलनिवासतर्फ लागेका छन् । उनीहरु पुगेपछि नवनियुक्त १६ जना मन्त्रीहरुको शपथ हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>