राजनीति
सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे माधव
०

काठमाडौं, फागुन २३-
नेकपा एसका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार गएका छन्। उनीहरु सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार गएका हुन्।
बैठकमा छलफल भएपछि अध्यक्ष नेपाल सहित उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल बालुवाटारतर्फ लागेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























