राजनीति
एमाले अध्यक्ष ओली बागलुङमा
०

काठमाडौं,फागुन २३-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङ पुगेका छन ।
काठमाडौंमा सत्ता गठबन्धन ‘उथलपुथल’ का बीचमा र मन्त्रिमण्डल विस्तार भइरहँदा एमाले अध्यक्ष ओली भने बागलुङ पुगेका हुन् । जारी ब्रमाण्डीय महायज्ञको समापन गर्न बागलुङको पञ्चकोट पुगेका हुन, उनी आजै काठमाडौं फर्कने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























