घटना -दुर्घटना

नारायणी पुल मुनि एक जनाको शव फेला

Banner

चितवन, फागुन १४-

भरतपुर महानगरपालिका–१ पुलचोकको नारायणी नदी पुल मुनि एक जनाको शव फेला परेको छ ।

चितवन प्रहरीका अनुसार नाम, थर नखुलेको अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो ।

नदीले लाश बगाउँदै ल्याएको छ भन्ने सूचनाको आधारमा विपत्  सहितको   प्रहरी टोली खटिएर शव नदी बाहिर निकालेको चितवन प्रहरीले जनाएको छ । शव अन्दाजी १५ दिन पहिलेको जस्तो देखिने प्रहरीले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>