देश/प्रदेश
माओवादीको स्थायी कमिटी बैठक प्रचण्ड व्यस्त भएपछि स्थगित
०

काठमाडौं, फागुन ११-
दिउँसो १ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले बैठक स्थगित भएको हो ।
नेताहरुको जिम्मेवारी हेरफेरको लागि बैठक बोलाइएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























