चितवन विशेष

चितवनमा मेघ गर्जनसहित हल्का वर्षा

Banner

चितवन, फागुन १०–

चितवनमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ ।

लामोसमयदेखि पानी नपरेको चितवनमा आज दिउँसो भरतपुरसहित केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली रहेको र शनिबारदेखि मौसममा सुधार देखिने पूर्वानुमान् छ । शनिबारदेखि मौसम सुधार भएपछि तापक्रम पुनः बढ्ने विभागले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>