बजार
एनआइसि एसिया बैंकको पथरी शाखामा तालाबन्दी
०
इटहरी,फागुन ९-
एनआइसि एसिया बैङ्कको पथरी शनिश्चरे शाखामा व्यवसायीहरूले बुधवार तालाबन्दी गरेका छन् । मङ्गलवार एक व्यवसायीको खाताबाट रकम चोरी भएको समाचार बाहिरिएपछि पथरीका व्यवसायीहरूले बैङ्कप्रति आक्रोश व्यक्त गर्दै बुधवार तालाबन्दी गरेका हुन ।
पथरीका विभिन्न व्यवसायी सङ्घहरू बैङ्कको ज्यादती भन्दै नाराबाजी गर्दै ताला लगाइदिएका हुन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>