खेलकुद
क्यानडाविरुद्ध नेपाल ए टीमको ३ विकेट गुम्यो
०

काठमाडौं, फागुन ६-
क्यानडाविरुद्ध नेपाल ए टीमको ३ विकेट गुमेको छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ए टीमले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर ७२ रन बनाएको छ ।
नेपालका मायन यादव ३५, विनोद भण्डारी ५ र अर्जुन कुमाल ४ रन बनाएर आउट भए । सन्दीप जोरा ८ र रसिद खान १० रन बनाएर क्रिजमा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























