चितवन विशेष

चौथो इट्रयाक्ट जोनल सम्मेलन भरतपुरमा हुने

Banner

चितवन, माघ २४–

चौथो इट्रयाक्ट जोनल सम्मेलन भरतपुरमा हुने भएको छ ।

आउँदो फागुन १ र २ गते भरतपुर महानगरपालिका–२९, स्थित कविलास रिसोर्ट एण्ड फनपार्कमा हुने सम्मेलनमा जोन २ आरआई डिष्ट्रिक्ट ३२९२ नेपाल र भुटानमा आवद्ध विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने आइटीआर सुशान अधिकारीले जानकारी दिए ।

यस कार्यक्रमले सांस्कृतिक सीमाहरू पार गर्दै मनोरञ्जका र एउटै छानामुनि मित्रता निर्माण गर्दा एकअर्कासँग आफ्ना अनुष्ठानहरू, खानाहरू र मनोरञ्जनहरू साझा गर्ने विश्वास छ । जोन २ का सदस्य सम्मेलनमा नृत्य, संगीत, परम्परागत पोशाकको माध्यमबाट आफ्नो संस्कृतिलाई गर्वका साथ प्रदर्शन गर्नेछन् । यसअघि यस सम्मेलन सौराहामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>