Breaking News
व्यवसायी अरुण चौधरीसहित तीनैजना हिरासतमुक्त
०

काठमाडौं, माघ २४-
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना हिरासतमुक्त भएका छन् ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएपछि उनीहरू आज (बुधबार) हिरासतमुक्त भएको सीआईबी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका चौधरीसहित ३ जनालाई प्रहरीले छाड्ने तयारी गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























