देश/प्रदेश
गोकुल बास्कोटाको टिप्पणी- प्रचण्ड सरकारजस्तो नालायक इतिहासमा कहिल्यै थिएन
०

काठमाडौं, माघ २४-
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारजस्तो नालायक अरु कुनै नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यो भन्दा जवाफदेहीविहीन सरकार इतिहासमा कहिल्यै नभएको जिकिर गरे । उनले भने-, ‘यो भन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन। जसको न कान छ न आँखा छ। कहिले सुन्छ सरकारले ? यो शून्य समयको के भ्यालु रु सुन्या छ कि छैन ? सुन्या भए जवाफ चाहियो।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























