Breaking News

चितवन प्रहरीद्धारा दुई दिनमा ४२ जना फरार अभियुक्त नियन्त्रणमा

Banner

चितवन, माघ ९
जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ । जिल्ला अदालत चितवनबाट सजाय तोकिएका अभियुक्तलाई माघ ८ र ९ गते चितवनका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा पर्नेमा लागुऔषध, सवारी ज्यान मुद्दा, चेक बाउन्स, कतव्य ज्यान मुद्दा लगायतका अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार उनीहरुबाट ३० बर्ष ९ महिना २५ दिन कैद र ५ लाख २२ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>