क्रिकेट

यू–१९ विश्वकपः नेपालविरुद्ध न्यूजील्याण्डका रेडीले बनाए शतक

Banner

काठमाठौं, माघ ७–

आइसिसी यू–१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धामा न्यूजील्याण्ड बलियो अवस्थामा रहेको छ ।

न्यूजील्याण्डका स्नेहित रेड्डीले शतक बनाएका छन् । उनी ४५.३ ओभरमा १०६ बल खेल्दै शतक पुरा गरेका हुन् । न्यूजील्याण्ड अहिले ६ विकेट गुमाएर २४९ रन बनाएर खेलिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>