देश/प्रदेश
पूर्वराजा ज्ञानेन्द्र शाह आज हेटौँडा जाँदै
०

हेटौँडा, माघ ७-
पूर्वराजा ज्ञानेन्द्र शाह आज बागमती प्रदेशको राजधानी हेटौँडा जाँदै छन् । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरूको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाटका उनी जाँदै लागेको राप्रपा मकवानपुरले जनाएको छ ।
पूर्वराजा शाहलाई आज दिउँसो १२ बजे हेटौँडा-१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने बताइएको छ । उनी हेटौँडा-१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र दिउँसो २ः३० बजे हेटौँडा-१० स्थित भुटनदेवी मन्दिरमा पुग्नेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























