समाज
स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते
०

रौतहट, माघ ५-
रौतहटमा स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते भएका छन्। रौतहटको गढीमाई नगरपालिका ७ क्षेत्रका स्थानीय स्यालको टोकाइ घाइते भएका हुन्।
स्यालको टोकाई बाट वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ की मन्तोरिया देवी, ६० की तेतरी खातुन, ४० की जयबुल खातुन, १५ की मनिषा कुमारी, ५५ की उषा देवी,२७ रामाविनय बैथा, ३५ दुखीया देवी, ३० बिना देवी, ९ श्रावण कुमार, ७२ सिकीलावा देवी, ७० जयल मुखिया लगायतलाई घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























