देश/प्रदेश

दमौलीमा राजा महेन्द्रको शालिक

Banner

तनहुँ, माघ ५-

तनहुँमा राजा महेन्द्र शाहको शालिक पुनर्निर्माण गरिएको छ । २०६२/६३ को आन्दोलनमा भत्काइएको राजा महेन्द्रको शालिक तनहुँको दमौलीस्थित प्रशासनचोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँका कार्यकर्ताले राखेका छन् ।

उक्त ठाउँमा आन्दोलनमा राजा महेन्द्रको शालिक टाउको बिना रहँदै आएको थियो । उनीहरु यसअघि गत पुस २७ गते टाउको राख्ने तयारी गरेका थिए । तर, बिहानैदेखि प्रहरीले अवरोध गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area