देश/प्रदेश
विदेशी ब्रान्डका बोतलमा नक्कली रक्सी, गिरोह प्रकाउ
०

काठमाडौं, माघ ३-
नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा नक्कली स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले केहीलाई पक्राउ गरेको हो ।
महँगो ब्रान्डका बोतलमा नक्कली रक्सी मिसाएर उनीहरूले बिक्रीवितरण गर्ने गरेको खुलेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























