देश/प्रदेश
२१ गते लगनगाँठो कस्दै देउवा पुत्र जयवीर र कभर गायिका शिवाना
०

काठमाडौं, माघ ३-
कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर र कभर गायिका शिवानाले लगनगाँठो कस्ने भएका छन् । जयवीर र शिवानाले माघ २१ गते लगनगाँठो कस्ने भएका हुन् ।
धुम्बाराही स्रोतका अनुसार उक्त मितिमा यी दुईको वैवाहिक समारोह तय भएको छ । गत जेठको पहिलो साता यी दुईबीच पारिवारिक उपस्थितीमा इन्गेजमेन्ट भएको थियो ।
२८ वर्षिय जयवीर देउवा र आरजुका एक्ला छोरा हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























