क्रिकेट
प्रधानमन्त्री कपमा कोशीका सुजन थपलियाको शतक
०

काठमाडौं, माघ २-
कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन् । उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् । चौथो क्रममा आएका उनले ११९ बलमा ५ चौका र ८ छक्का हान्दै शतक पूरा गरेका हुन् ।
थपलियाले शतक पूरा गरेपछि कोशीले ४३.५ ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएर खेलिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























