खेलकुद

कोशी प्रदेश १३५ रनमा अल आउट

०
Banner

काठमाडौं, माघ १-

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत कोशी प्रदेश १३५ रनमा अल आउट भएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४ ओभर ३ बलमा १३५ रनमा समेटेर अल आउट भएको हो ।

खेलमा बलिङतर्फ एपीएफका कप्तान रोहित पौडेल र अविनाश बोहराले समान ३ विकेट लिए । अमर रौटेलाले २, भुवन कार्की र मौसम ढकालले १-१ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>