समाज
बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्प
०

काठमाडौं, पुस २८-
बझाङमा गएराति भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार राति ११:३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो।
बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























