देश/प्रदेश

आगो ताप्दा जलेर घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु

Banner

रूपन्देही, पुस २६-

बर्दियामा आगो ताप्दा एक वृद्धाको मृत्यु भएको छ । आगो ताप्दा जलेर घाइते भएकी राजापुर नगरपालिका ५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको आज (बिहीबार) मृत्यु भएको हो ।

थारूलाई बर्दिया अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगन्ज लगिएको थियो। तर, बिहान थारुको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। हिजो (बुधवार) दिउँसो करिब साढे ३ बजे आफू सुत्ने कोठामा आगो बालेर उनी सुतेकी थिइन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area