राजनीति

समाजवादीलाई शून्य बनाउन खोज्ने ओलीको मति अझै सुध्रिएको छैन्ः माधव नेपाल

Banner

काठमाडौं, पुस २५-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् ।

समाजवादीलाई शून्य बनाउने प्रस्ताव राखेको बताउँदै बुधबार काठमाडौंमा पार्टी निकट विशेष कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘ओलीले बालुवाटार गएर राष्ट्रिय सभामा हामीलाई ६ सिट दिनुस्, कांग्रेसलाई ९ सिट दिनुस् तपाइँ ५ सिट राख्नुस् एकीकृत समाजवादीलाई जिरो बनाइदिऔं भन्नुभएछ। उहाँको मति अझै सुध्रिएको रहेनछ । ’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>