देश/प्रदेश

सीआईबीले हत्कडीसहित तपस्वी बम्जनलाई गर्‍यो सार्वजनिक

Banner

काठमाडौं, पुस २५-

तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले हत्कडीसहित सार्वजनिक गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले हिजो पक्राउ परेका
उनलाई हत्कडीसहित सार्वजनिक गरेको हो ।

त्यस्तै उनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ ।

यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area