देश/प्रदेश
भिमाद जिप दुर्घटनाः दुई जनाको मृत्यु
०

काठमाडौं, पुस २५-
तनहुँमा जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको जिप दुर्घटना हुँदा दुई जना मृत्यु भएको हो।
उनीहरूको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको र पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
ग१ज ६३५६ नंको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























