देश/प्रदेश

बम्जनलाई भेट्न सीआईबी कार्यालय पुगिन् राज्यमन्त्री लामा

Banner

काठमाडौँ, पुस २५-

पूर्वराज्यमन्त्री यशोदा लामा रामबहादुर बम्जनलाई भेट्न सीआईबी कार्यालयमा पुगेकी छन् ।

अनुयायीलाई बेपत्ता पारेको आरोपमा मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ परेका बम्जनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् । यही टोलीमा पूर्वराज्यमन्त्री लामा पनि छिन् ।

लामा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area