देश/प्रदेश

जनकपुरबाट चोरी भएको बस गोलबजारको पार्किङमा भेटियो

Banner

जनकपुरधाम, पुस २५-

जनकपुरबाट चोरी भएको बस सिराहाको गोलबजारमा पार्किङमा राखेको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार जनकपुर भिठामोड चल्ने चल्ने ना४ख २३२७ नम्बरको गोलबजार नगरपालिका-७ मा पार्किङ गरेको अवस्थामा फेला परेको हो ।

तर, बस भेटिए पनि कसरी गोलबजारमा पुग्यो भन्ने अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area