समाज

त्रिशुली नदी किनारमा धादिङका रञ्जन चेपाङ मृत फेला

०
Banner

चितवन, पुस २५-

इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित त्रिशुली नदी किनारमा एक युवकको लास फेला परेको छ ।

पुस १४ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने १९ वर्षीय रञ्जन चेपाङको पुस २४ गते मंगलबार लास फेला परेको प्रहरीले जानकारी दिएको छ ।

नदी किनारमा दुई वटा ढुंगाको बीचमा च्यापिएको अवस्थामा चेपाङको लास फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटोंडाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>