समाचार
यी ८२६ हवलदार बन्दैछन् वरिष्ठ हवलदार (नामसहित)
०

काठमाडौं,पुस २५-
नेपाल प्रहरीका ८२६ हवलदार वरिष्ठ हवलदार बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार जनपद प्रहरी समूहतर्फको रिक्त रहेको प्रहरी वरिष्ठ हवलदारका लागि ८२६ जना हवलदारहरु बढुवाका लागि सिफारिस भएका हुन् ।
यो लिंक क्लिक गर्नुहोला
https://drive.google.com/file/d/1PZWO1Xvt-5SgZDq7Q04fKk4rXBtR9dce/view
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























