समाचार

इराकमा कार्यरत नेपाली शान्ति सैनिक अदलीबदली

०
Banner

काठमाडौँ, पुस २४-
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि इराकमा तैनाथ सहायता मिसन गार्ड एकाइलाई बदली गर्न २१ जना शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी राजेन्द्र पराजुलीको नेतृत्वमा गएको उक्त टोलीले बदली गर्ने युनिटका २१ जना शान्ति सैनिक बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिक कार्यरत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>