समाचार

तपस्वी रामबहादुर बम्जन सीआईबीद्वारा पक्राउ

०
Banner

काठमाडौं, पुस २४-

हत्या आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले बम्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप उनी पक्राउ परेका हुन् ।

एक जना १८ वर्षीया युवतीले बम्जनले पटक,पटक बलात्कार गरेको भन्दै २०७५ सालमा उजुरी गरेकी थिइन् । यस्तै नेपाल प्रहरीको मकवानपुर, बारा र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालयमा ४ परिवारले आफन्त बेपत्ता भएको जाहेरी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>