देश/प्रदेश
मतदाता नामावलीमा नाम नभेटिएपछि मनोनयन दर्ता नगरी फर्किए एमालेका उम्मेदवार
०

काठमाडौँ, पुस २३-
राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका नेकपा एमालेका अर्जुन सिंह राजपुत उम्मेदवार दर्ता नगरी फर्किएका छन् ।
एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेपनि मतदाता नामावलीमा नाम नभेटिएपछि उनी उम्मेदवार दर्ता नगरी फर्किएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























