अर्थ

चार दिनपछि घट्यो सुनको भाउ

०
Banner

काठमाडौँ, पुस २३-

चार दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ । तोलामा सात सय रुपैयाँले घटेर एक लाख १८ हजार ८ सय रुपैयाँमा सुन कारोबार भइरहेको हो ।

चार दिन सम्म तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>