देश/प्रदेश

बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता

Banner

हेटौँडा, पुस २३-

राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेश अन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।

हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेबाट महिला तर्फ रोजकुमारी चौलागाईं , अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>